काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । आइतबार चितवनमा उद्घाटन भए पनि प्रतिनिधि विवादका कारण बन्दसत्र सुरु हुन सकेको थिए ।
अहिले विवाद समाधान गर्दै बन्दसत्र सुरु गरिएको रास्वपाले जनाएको छ ।



बन्दसत्रमा सभापति रवि लामिछाने उपस्थित भएका छन् ।



