काठमाडौं । आश्विन शुक्ल पञ्चमीका दिन स्कंदमाताको पूजा गरिन्छ ।

जपिने मन्त्र

सिंहासनगता नित्यं पद्माञ्चितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।।

यसको अर्थ स्कंदमाताको चार वटा हात छन् । दाहिनेतर्फको माथिको हातमा भगवान् स्कंद रहेका छन् । दाहिने तर्फको तलको हातमा कमलको फूल रहेको छ । बायाँतर्फको माथीको हातमा वरमुद्रा रहेको छ भने तलको हातमा पनि कमलको फूल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय