एक महिना अघि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकको गोदाममा भएको आगलागीबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले सुरक्षा लापरवाहीले आगलागी भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ ।
सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले सशस्त्र प्रहरीको भण्डार महाशाखा अन्तरगत रहेको गोदाममा सुरक्षा लापरबाही भएको निष्कर्षसहित केही दिनअघि प्रतिवेदन बुझाएको छ ।सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकको गोदाममा एक महिनाअघि भएको आगलागीबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले सुरक्षा लापरवाही भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको हो । सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले सशस्त्र प्रहरीको भण्डार महाशाखा अन्तरगत रहेको गोदाममा सुरक्षा लापरबाही भएको निष्कर्षसहित केही दिनअघि प्रतिवेदन बुझाएको हो ।






