काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजदेखि लागू हुनेगरी १२ वटा निर्माण कम्पनी तथा तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।



ती कम्पनीलाई न्यूनतम एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर ती कम्पनी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
यी कम्पनी परे कालोसूचीमा हेर्नुहोस् :




