चीनमा जारी एसियाली खेलकुदमा नेपालकी कराँते खेलाडी एरिका गुरुङले रजत पदक जितेकी छन् ।कराँतेको कुमुतेतर्फ ६८ केजीमाथिको तौल समूहमा उनले नेपालका लागि पहिलो रजत पदक जितेकी हुन् ।

एसियाडमा नेपालले हालसम्म एकल स्पर्धामा एक पटक मात्र रजत जितेको छ ।सन् १९९८ को एसियाडमा तेक्वान्दो खेलाडी सविताराज भण्डारीले रजत जितेकी थिइन्।एसियाडमा नेपालले हालसम्म एकल स्पर्धामा स्वर्ण जित्न सकेको छैन। जारी संस्करणमा नेपालले जम्मा एउटा पदक जितेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय