कपिलबस्तुको सीमानाका कृष्णनगरस्थित यात्रुगेटबाट ४ लाख १७ हजार भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । भारतको बढनीबाट नेपालतिर आउँदै गरेका राप्ती गाउँपालिका ३, दाङ बस्ने २२ वर्षीय राजकुमार पुनमगरले बोकेको हरियो रंगको झोलाकाे चेक जाँच गर्दा सो रकम बरामद भएको हो ।

उनको साथवाट पाँच सय दर ७ सय ९४ थान नोट र भारतीय दुई सय दरका एक सय थान नोट फेला परेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय