नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले इन्गेजमेन्ट गरेका छन् । दुई टिकटकरले शुक्रबार दुबईमा इन्गेजमेन्ट गरेका हुन् । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा अत्याधिक यो जोडी रुचाईएको छ ।

उनीहरुले टिकटकमार्फत् यसबारे जानकारी दिएका हुन् ।आयुष र जमाली टिकटक लाइभबाट जोडिएका हुन् । केही समयअघि जमाली नेपाल घुम्न आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय