डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालकका बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा वडा नम्बर ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र त्यसै ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय