काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र, हिल नेपालले आयोजना र कतार च्यारिटीको आर्थिक सहयोगमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ को समन्वयमा आँखा शिविर कार्यक्रम गरिएको थियो । ‘स्वास्थ्य आँखाले सुन्दर संसार हेरौं’ भन्ने मूल नाराका साथ गरिएको आँखा शिविरमा २०२ जनाले आँखा चेक गराउँदा २९ जनामा मोतिविन्दु भएको र ८ जनामा मासु पलाउने रोगको समस्या देखिएको थियो ।

(भिडियो रिपोर्ट)

https://fb.watch/nx4RAs3pxv/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय