काठमाडौं । जाजरकोटमा गएको शक्तिशाली भूकम्पले त्यहाँका अधिकांश घरहरु भत्किएका र चर्किएका छन् ।

जाडो बढेको छ । पीडितहरू खुल्ला आकाश मुनि पाखा बारीमा बस्न बाध्य छन् । भत्किएका घरमा लुगा कपडा, खाने अन्न तथा सम्पूर्ण जायजेथा सबै नष्ट भएका छन् । मृतकहरूको संख्या पनि बढ्दै छ । घाइते र उहाँहरुका परिवारको पीडादायक चित्कार गुञ्जि रहेको छ । अझ पनि भूकम्पका स–साना पराकम्प गईनै रहेको छ । अझै पनि सो क्षेत्रमा संटक टरेको छैन ।

यसर्थ न्यानो कपडा र खाद्यान्नसहित जतिसक्दो चाँडो राहत लिएर पुग्न जरुरी छ ।

तस्बिर : भौतिक मल्ल

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय