प्रदर्शनरत नेपाली चलचित्र ‘दिमाग खराब’ आगामी मंगलबारसम्म प्रदर्शन हुने भएको छ । बिहीबार नेपाल चलचित्र संघ र ‘दिमाग खराब’ को निर्माताहरूबीच सकारात्मक छलफल भएपछि फिल्म मंगलबारसम्म प्रदर्शन गर्ने निर्णय भएको हो । बाँकी विषयमा आउँदो मंगलबार पुनः छलफल गर्ने र त्यतिञ्जेल चलचित्र पनि प्रदर्शन जारी राख्ने निर्णय भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय