काठमाडौं । नेकपा एमालेले विशेष बैठक बोलाएको छ । मंसिर २ गते केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि विशेष बैठक बोलाएको हो ।

बैठकमा जनसंगठनका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवा संघले मंसिर ७ गते गर्न लागेको भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्धको विषयमा छलफल गर्न लागेको हो ।

दुर्गा प्रसाईंले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय