काठमाडौं : पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले माल्यार्पण गर्नुभएको हो । शाहको शालिकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यो दिन सिंहदरबार पुगेर शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय