काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाइएको ताला खुलेको छ ।

उच्च अदालत विराटनगरले अस्पतालमा उपचार सेवा अवरुद्ध हुने गरि ताला बन्द नगर्न नगराउन भनि अन्तरिम आदेश दिएपछि ताला खुलेको हो । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले माघ १ गते शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ताला लगाउनु भएको थियो ।

ताल खुलाउन मेयर साम्पाङले आफ्ना स्वकीय सचिवलाई पठाउनु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय