काठमाडौं । डाक्टर गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग सहित केसीले ३ बुँदे माग गर्दै अनशन सुरु गरेका हुन । केसीले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् । नेपालीलाइ गुणस्तरीय साथै नि शुल्क औषधि उपचारको ब्यवस्था गर्नुपर्ने उनको दोश्रो माग हो साथै शिक्षा क्षेत्र सुधारका लागि उच्चशिक्षा ऐन र एकिकृत स्वास्थ शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरुन्त पारित गर्नुपर्ने र  कार्की आयोगले दाषी  ठहयकाहरुलाइ कारवाही गर्नुपर्ने उनको माग छ ।

प्रेस वक्तव्य

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय