काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् सधैबन्धक बन्न नसक्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारण सभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आयोजित कार्यक्रममा सभामुखले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रूपमा रहेको संसद बन्धक बन्न नसक्ने बताउनु भएको हो ।

उहाँले समानुपातिक प्रणालीले नेपालमा कुनै पनि दलको बहुमत नआउने हुँदा राजनीतिक स्थायित्व र समृद्धिका लागि कमल पत्रकारले चलाउनु पर्ने सुझाव दिनुभयो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय