काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्तिका नाममा एभरेष्ट बैंकमा नगद २५ लाख रहेको र अन्य सम्पत्ति भने स्वर्गीय श्रीमती सीता दाहालको नाममा रहेको विवरण सार्बजनिक भएको छ ।

विवरणअनुसार सीता दाहालको नाममा चितवन भरतपुर महानगरपालिका–१२ मा १ कट्ठामा घर र चितवनको भरतपुर महानगरपालिका–१४ मा १४ कट्ठा जग्गा रहेको छ । जग्गा पैतृक सम्पत्तिबाट

आएको विवरणमा उल्लेख छ । प्रधानमन्त्री दाहालसँग सेयर/ऋणपत्र, ऋण लिए/दिएको, सवारी साधन र कृषि तथा पशुधन नरहेको तर ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपछि सम्पति विवरण सार्वजनिक भएको हो ।

(यहाँ क्लिक गर्नुहोस्) पुष्पकमल-दाहाल-प्रचण्ड 

ज्वालाकुमारी-शाह

डोल-प्रसाद-अर्याल

दामोदर-भण्डारी

धनबहादुर-बुढा

नवल-किशोर-शाह-सुडी

पदम-गिरी

बलराम-अधिकारी

भगबती-चौधरी

नारायणकाजी-श्रेष्ठ

भानुभक्त-जोशी

रघुविर-महासेठ

रवि-लामिछाने

राजेन्द्र-कुमार-राई

रेखा-शर्मा

वर्षमान-पुन

विराजभक्त-श्रेष्ठ

शक्ति-वस्नेत

सुमना-श्रेष्ठ

हरि-प्रसाद-उप्रेति

हितबहादुर-तामाङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय