काठमाडौं । आज १ बजे बस्ने भनिएको संसद बैठक दुई घण्टा पछि सरेको छ ।

आगामी वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्न बोलाइएको संघीय संसदको संयुक्त बैठक ३ बजे बस्ने गरि सूचना जारी सारिएको हो । सरकारले आज आ.ब. को बजेट घोषणा गर्दैछ । विहान ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक २ बजे बस्ने भएपछि संसद बैठक सारिएको सरकारका प्रवक्ता सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय