काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पश्चगमनका लागि नभई अग्रगमनका लागि संविधान संशोधन गर्न लागिएको बताउनु भयो ।

काठमाडौंमा आयोजित कार्यक्रममा लेखकले ठगी गर्नेहरूलाई संरक्षण गर्न सरकारका मुख्य निकाय खटाएर दुरुपयोग भएको उल्लेख गर्नुभयो । उहाँले

मुलुकमा राजनीतिक स्थिरता कायमका लागि समस्या समाधान गर्ने सरकारको आवश्यक रहेकोले संविधान संशोधन गर्न जरुरी रहेको बताउनु भयो । लेखकले सहकारीका ठग जोगाउन राज्य सत्ताको दुरुपयोग भएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय