काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मसिनेमा पहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन् ।

अविरल वर्षासँगै आएको पहिरोमा परी ३९ वर्षीय गर्वे तामाङ र उनकी श्रीमती ३६ वर्षीया सविना तामाङ रहेका छन् । पहिरोमा परी उनकी आमा ठूलीमाया तामाङ र छोरी विनिसा घाइते भएका छन् ।

घाइते दुई जनाको सतुंगलस्थित एपीएफल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय