काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले राखेको प्रश्नको जवाफ रोस्टमबाट दिनुहुने छ ।

आजको बैठकमा अन्य तीन वटा कार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय