काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्दै हुनुहुन्छ । सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेसँगै धनगढी पुगेर प्रदेश सभाको बैठकमा सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।
त्यसलगत्तै धनगढी उपमहानगरपालिका–८ मा निर्माण भएको सिटी हलको उद्घाटन गर्नुहुनेछ ।






