काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाई शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यस्तै सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुइँटेललाई नियुक्त गरेको छ । उहाँ यसअघि तारागाउँ विकास समितिको सदस्य सचिव समेत भइसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय