काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शौचालयमा लडेर घाइते हुनुभएको छ । खुमलटारस्थित निवासमा गएराति उहाँ शौचालयमा लडेर घाइते हुनुभएको हो ।

घाइते दाहाललाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । उहाँको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ भने अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय