काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चारकर्मीलाई शुभकामना दिनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई शुभकामना दिनुभएको हो ।

उहाँले आफ्नो सामाजिक संजाल फेसबुकमा पत्रिका पढिरहेको तस्बिर पोष्ट’ गर्दै शुभकामना दिनुभएको छ ।

आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो । आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय