काठमाडौं । महानन्द सापकोटा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा प्रथम साहित्यिक हिमाल आरोही लक्ष्मण सापकोटाको निधन भएको छ ।

सापकोटालाई केही दिनअघि रुखा, खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको आज विहान धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सापकोटा समाज परिवर्तनका लागि कुशल, सक्षम र प्रष्टबक्ताको रुपमा चिनिनु हुन्छ । उहाँ मेची महाकाली प्रथम साहित्यिक धावक पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय