काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओफ्नो मृर्गौला फेल हुनुको रहस्य खोल्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न संस्थाले आयोजना गरेको ‘नेपाल कुुष्ठरोग सम्मेलन’ मा ओलीले आफु पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुुइँमा राखेर यातना दिएकै कारण आफ्नो मिर्गौला फेल हुन पुगेको बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले पेन किलर सेवन गर्दा मिर्गौला फेल भएको र तागतिलो खाना र औषधि अभावले क्षयरोग र अल्सर भएपछि स्वास्थ्य विग्र्रिको दाबी गर्नुभयो ।






