काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर भित्र रहेका पूर्वसुरक्षाकर्मीलाई विभिन्न सामग्री उपलब्ध गराएको छ । नगरपालिकाको १५ वटै वडामा पूर्व सुरक्षाकर्मीहरुले देखाएको तदारुकतालाई मध्ये नगर गर्दै नगरपालिकाले सामग्री हस्तान्तरण गरेको हो ।
नगरपालिकाले विपद, वातावरण तथा फोहर मैला व्यवस्थापनमा देखाएको सक्रियता स्वरुप बुट र चन्द्रागिरि नगरपालिकाको लोगो अंकित फ्लोरेन्स हाफ ज्याकेट १ सय थान उपलव्ध गराईएको हो ।



पूर्वसुरक्षाकर्मीहरुले सामाग्री बुझ्दै आफुहरुले समाजमा गर्दै आएको कामलाई नगरपालिकाले नजिकबाट हेरेर कामको सम्मान गरेकोमा धन्यवाद दिएका छन् । नगरपालिकाले उपलब्ध गराएको सामाग्रीले अझ आफुहरुको हौसला र समाजप्रतिको दायित्व थप बढेको सुरक्षाकर्मीहरुको भनाई छ ।
आफ्नो घरवरपरनगरभित्र गर्दै आ



