काठमाडौं । आज गैरकानुनी रूपमा माछामार्नेविरुद्धको संघर्र्ष दिवस । राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाइन थालिएको हो ।

दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछामार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा एफएओको जोड छ । हरेक वर्ष १ करोड १० लाख देखि २ करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानि हुने गरेको एफएओको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय