काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले नतिजा प्रकाशनका लागि तीव्ररुपमा काम भइरहेको जनाएको छ ।

२०८१ चैत ७ गतेबाट भएको एसइई परीक्षामा देशभरबाट ५ लाख १० हजार परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय