काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १ सय २० नेपालीलाई सजाय माफ गरेको छ ।

नेपाली राजदूतावास अबुधावीले ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको जनाएको हो । दूतावासले इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादको अवसरमा १ सय २० जना नेपालीलाई सजाय माफ गर्ने युएई सरकारले निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय