काठमाडौं । निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिउँसोदेखि कैलालीको गेटा मेडिकल कलेज परिसरबाट अनसनमा बसेका डा. गोविन्द केसीले अनसन तोडेका छन् । डा. केसीले गेटा मेडिकल कलेजमा उपचाररत पृतम चौधरीको हातबाट जुस खाएर आज अनसन तोडेका हुन् ।

तीन दिनका लागि अनसन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या बढेपछि आज अनसन तोडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय