काठमाडौँ — राजधानीको नक्सालस्थित हिल्टन होटलमा मंगलबार साँझ आगलागी भएको छ। घटनाले होटल परिसरमा क्षति पुर्याएको भथभधष्तलभककहरूले बताएका छन्। स्थानीय भथभधष्तलभकक अनुसार आगलागी अचानक सुरु भएको थियो। दमकल र सुरक्षा निकायहरूले तुरुन्तै घटनास्थलमा पहुँच बनाएर आगो नियन्त्रणमा ल्याएका छन्। होटलमा रहेका पाहुनाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। आगलागीको वास्तविक कारण अझै पुष्टि भएको छैन। प्रारम्भिक अनुमान अनुसार इलेक्ट्रिकल सर्टसर्किट वा अन्य कारणले आगो लाग्न सक्ने बताइएको छ। प्रशासनले विस्तृत अनुसन्धान सुरु गरेको छ।
दमकल र सुरक्षा अधिकारीहरूले घटनास्थल वरिपरि सुरक्षा कडा पारेका छन्। होटल र आसपासको क्षेत्रमा पुनः सुरक्षा सुनिश्चित गर्न सतर्कता अपनाइएको छ। आगलागीका कारण होटलमा संरचनात्मक र भौतिक क्षति पुगेको छ। प्रशासनले घटनाको पूर्ण विवरण र क्षतिको मूल्यांकन गर्न समय लाग्ने जानकारी दिएको छ।






