काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदादेवी लेखकको निधन भएको छ । बिहीबार अपराह्न ४ बजे उहाँको ८९ वर्षको उमेरमा निधन भएको हो ।
लेखककी आमा दमबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।



लेखक एकमात्र छोरा हुन् । लेखकका चार छोरी छन् ।



