अभिनेत्री दिया पुनले आफूलाई हरेक चलचित्रमा फरक अभिनय गर्न रुची रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाली चलचित्र अन्तिम संस्कार सार्वजनिक हुनु पूर्वसन्ध्यामा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा अभिनेत्री पुनले आफूलाई धेरै चलचित्रमा काम गर्नुभन्दा पनि गुणस्तरीय चलचित्रमा काम गर्न मन पर्ने बताएकी हुन् । उनले आफू चलचित्रबाट लामो समय ग्याप हुनुको कारण पनि एउटै अभिनयको अफर आउनु रहेको बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय