काठमाडौं । मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको मारुती भ्यान दुर्घटना भएको छ ।

दुर्घटनामा एक जनाको मृत्युभएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बा.१०च ३५४६ नम्बरको भ्यान सडकबाट तल खसेको थियो । घटनास्थलमा स्थानीय, प्रहरीले उद्दारकार्य गर्दैछ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय