नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकाछन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेकाहुन । नेपाली टीम श्रीलंकाबाट फर्केको भोलिपल्ट उनले ‘व्यक्तिगत विषयमा कुराकानी गर्न’ भन्दै पत्रकार सम्मेलन गर्न लागेको जानकारी गराएका थिए ।

असोज पहिलो साता नेपाल क्रिकेट संघ क्यानको निर्वाचन र त्यसअघि प्रदेश र जिल्लाको निर्वाचन हुँदै गर्दा मल्लको पत्रकार सम्मेलन मार्फत सन्यास लीएकाछन् । नेपालले हालै श्रीलंकामा इमर्जिङ नेसन्स कप खेल्दा ज्ञानेन्द्र टीममा परेका थिएनन् । उनीसहित केही सिनियर खेलाडीलाई आराम दिइएको थियो । ज्ञानेन्द्रले यसअघि जिम्बाबेमा विश्वकप क्वालिफायर्स खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय