काठमाडौं । संखुवासभा कारागारमा कैदी बन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले चोरी मुद्दा र जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र बिनोद तोलांगी झडपको क्रममा मृत्युभएको जनाएको छ । जेलको बाथरुमको रड काटेर भाग्न खोज्दा सुरक्षामा खटिएका प्रहरीले उनीहरुलाई देखेपछि नियन्त्रणमा लिई कारागारभित्र पुनः राखिएको थियो ।

केही समयपछि कैदीबन्दीबीच झडप हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय