जिल्ला प्रशासन कार्यालय सप्तरीले कार्यालय हाताभित्रको फोटो र भिडियो खिच्न रोक लगाएको छ । कर्मचारीको गोपनियताको अधिकार रक्षा गर्न कार्यालयको सुरक्षाको ग्यारेन्टी गर्न भन्दै प्रशासनले यस्तो रोक लगाएको हो । केही दिनअघि पत्रकारलाई कार्यालयमा छिर्न नदिएको विषयमा आलोचना वढेपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय