नेपाल टेलिकमको दश लाख रुपैयाको रिचार्ज कार्ड हराएको छ । बुधबार एक सूचना जारी गर्दै नेपाल टेलिकमले रिचार्ज कार्ड हराएको जनाएको हो । पचास रुपैया दरका २० हजार कार्ड ढुवानीका क्रममा हराएको भन्दै टेलिकमले खरिद नगर्न सूचित गरेको छ ।

© 2026, All right reserved to Our News Crew
Made with ❤️ By Indeep Koirala