काठमाडौं । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा अमेरिकाले जित हात पारेको छ । आयोजक अमेरिकाले प्रतिद्वन्द्वी क्यानडालाई ७ विकेटले हराएको हो । खेल अमेरिकाको डालास मैदान भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय