काठमाडौं । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदान भएको एनपीएलको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले पराजीत गरेको छ ।

जितका लागि १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा १३१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि लाहिरुले अविजित ७५ रन जोडे ।

पुस ६ गतेसम्म चल्ने खेलमा आठ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय