काठमाडौं । काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम ९ हजार ८ सय २१ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो साढे १ बजेसम्मको गणनामा नेपाली कांग्रेसका सचिन तिमल्सिनाले २ हजार ७४४ र नेकपा (एमाले) का डा. राजन भट्टराईले दुई हजार ३२७ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २८ उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय