काठमाडौं । आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गरिन्छ । यस क्रममा जपिने मन्त्र

सुरासम्पूर्णकलशं रूधिराप्लुतमेव च ।
दधानाहस्तपद्याभ्यां कुष्माण्डा शुभदास्तु मे ।।

यसको अर्थ आठ हातहरू भएकी कुष्माण्डा देवी अष्टभुजा देवीको नामबाट पनि चिनिन्छिन् । यीनको हातमा कमण्डल, धनुष बाण, कमलको फूल, अमृत पूर्ण कलश, चक्र र गधा हुन्छन् । देवी कूष्माण्डाको वाहन सिंह हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय