काठमाडौं । धादिङको गजुरी गाउँपालिकाले काठमाडौंमा बसोबास गर्ने गजुरीवासीका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ । बडादशैं २०८२ लाई मध्यनजर गर्दै गाउँ कार्यपालिकाले जारी गरेको सूचनामा सेवा लिन इच्छुक व्यक्तिले आफ्नो सुविधा अनुसार सम्पर्क गरी सिट सुरक्षित गर्न अनुरोध गरिएको छ ।

यातायात सेवा लिनका लागि यात्रुले आफ्नो सक्कल नागरिकता, मतदाता परिचयपत्र वा अन्य कुनै पहिचान खुल्ने परिचयपत्र अनिवार्य साथमा लैजानुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय