काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सडक दुर्घटना न्यूनिकरणको लागि आई क्याट थप गर्ने भएको छ । कलंकी नागढुंगा सडक खण्डको ढुंगेअड्डा देखि नागढुंगासम्मको सडकमा आई क्याट राख्न लागेको हो ।

यसअघि चन्द्रागिरि नगरपालिकाको व्यवस्थापनमा राखिएका आई क्याटले सडक दुर्घटनामा कमी आएपछि कलंकी देखि नागढुंगासम्म आई क्याट थप गर्न लागिएको नगरप्रमुख घनश्याम गिरीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय