काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने भएको छ । नगरको १५ वटै वडामा रहेका स्वास्थ्य संस्था तथा स्वास्थ्य संस्थाले तोकेको खोप केन्द्रबाट खोप लिन सकिने स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले जानकारी दिनुभयो ।

उहाँले १२ वर्ष माथिका सम्पूर्ण व्यक्तिलाई फाईजर वाईभ्यालेन्ट खोप लगाउन आग्रह गर्नुभएको छ । खोप मिति २०८० भदौ ६ गतेदेखि भदौ ८ गतेसम्म संचालन हुनेछ

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय