काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत उहाँले नाउपा पार्टी छोडेको घोषणा गर्नुभएको हो । चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल नाम गरेको नयाँ पार्टी घोषणा गरेका छन् ।

© 2026, All right reserved to Our News Crew
Made with ❤️ By Indeep Koirala