काठमाडौं । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ । आज ११ः१४ बजे ४ दशमलव १ ‘म्याग्निच्युड’को भूकम्प गएको विभागले जानकारी दिएको छ ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय