स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचाररत एक व्यक्तिको मृत्यु भएपछि उनका आफन्तहरूले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण अस्पताल परिसरभित्र केही समय तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ।

आफन्तहरूले उपचारमा पर्याप्त ध्यान नदिँदा बिरामीको ज्यान गएको आरोप लगाएका छन्। मृतक धादिङमा भएको सवारी दुर्घटनामा घाइते भएका व्यक्ति रहेको जानकारी प्राप्त भएको छ। घटनासम्बन्धी विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय